काठमाडौँ- भाषा र सीप परीक्षा उर्तिण गरी बसेका नेपाली जापान जान पाउने भएका छन् । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य...
बाजुरा- जिल्लाका ३८६ जना बालबालिकामा कुपोषण देखिएको छ। पोषण पुनस्र्थापना गृहले जिल्लाको नौवटै स्थानीय तहमा कमजोर खालका बालवालिकालाई कुपोषण जाँच गरिएको हो । पोषण पुनस्र्थापना गृह...
सिन्धुपाल्चोक- अबिरल बर्षाले सिन्धुपाल्चोकका राजमार्ग र ग्रामीण सडक भासिएपछि यातायात ठप्प भएको छ । अरनिको राजमार्गको महभीर खण्ड, कोठे खण्ड भासिएर सवारीसाधान आउजाउमा निकै समस्या भएको...
काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा जुटिसकेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि १०७ दिनको समय रहेको...
महेन्द्रनगर- नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम ९९ प्रतिशत सकिएको छ । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग...
काठमाडौं- निर्वाचन आयोगले भोलि (शुक्रबार)देखि मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने निर्णय गरेको छ । नेपाल सरकारले २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन...
बेलका- उदयपुरको बेलका नगरपालिका–८, डुम्रीबोटेबाट सप्तकोसीको भँगालो मानव बस्तीमा पस्दा एक हजार पाँच सय घरपरिवार डुबानमा परेका छन्। करिब १० हजार घर डुबानको उच्च जोखिममा छन्।...
न्युज सेन्टर नेपाल- कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालको सुर्खेतको गुर्भाकोट नगरपालिकामा सरुवा भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ११...
नेकपामा ओवादी- केन्द्रनिकट विद्यार्थी संगठन अखिल अखिल क्रान्त्रिकारीले तत्काल शिक्षा ऐन जारी गर्न माग गरेको छ। बिहबार अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह सहितको टोलीले शिक्षा विज्ञान...
दाङ — दाङको लमहीस्थित ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । लमही नगरपालिका–६ देउपुरमा लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान...