काठमाडौ-अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तात्कालीन कार्यकारी अधिकृत रामजी जोशीविरुद्ध चार लाख ४७ हजार पाँचसय रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद...
काठमाडौं- आइतबार अर्थमन्त्रीमा पुनः नियुक्ति पाएका जनार्दन शर्माले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्दै गर्दा मन्त्रालयमा भने उनको स्वागतको तयारी हुँदै थियो।अर्थ मन्त्रालयको मूल ढोकामा...
काठमाडौं- जिल्ला अदालत ललितपुरले सोमबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)सहित विभिन्न नेता तथा कार्यकर्ताविरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी गरिएको सूचना सार्वजनिक गर्यो...
जनकपुरधाम- महोत्तरीको बर्दिवास नगरपालिकास्थित तीन वटा बैंकहरु रहेको भवनमा सोमबार दिउँसो आगलागी भएको छ ।तीन तले भवनको दोस्रो तल्लामा रहेको सिद्धार्थ बैंकको कोठाबाट अचानक आगलागी भएको...
नेपाली चलचित्र ‘प्रेमगञ्ज’ र चलचित्र पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ ।आइतबार कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा पत्रकारको टोलीले फिल्मको टोलीमाथि ३–२...
काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीस्थित भीमसेन टोलमा एकै परिवारको चारजनाको शव विभत्स अवस्थामा फेला परेको छ । सोमबार बिहान श्रीमान दिनेश पाण्डे, श्रीमती सुनीता काप्री पाण्डे,...
माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन ? यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम...
आगामी- मङ्सिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगले ताकेता गरिरहेको छ । असोज कार्तिकमा दसैँ तिहारको समय हुने र मङ्सिरको दोस्रो सातापछि...
काठमाडौँ- विद्युत् आयोजना बनाउने भन्दै विद्युत् खरिद बिक्री सम्झौतासमेत गर्ने तर आयोजना नबनाउने प्रवृत्तिविरुद्ध सरकार कठोर बन्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले...
कुसुमटार सिन्धुली- राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका मजदुर आन्दोलनमा उत्रिएका छन् । कमलामाई नगरपालिका–२, कुसुमटारमा सुरुङ मार्गको प्रवेशद्वार निर्माणमा संलग्न छ सयभन्दा बढी मजदुर, ठेकेदार,...