रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती...
न्युजसेन्टर नेपाल- कपिलवस्तु शिवराज नगरपालिकाले सञ्चालन गरेको शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालको ३८ लाख रुपैयाँ हिनामिना प्रकरणमा तीन जना अझै फरार रहेका छन् । जिल्ला प्रहरी...
राष्ट्रिय विपत्तिका बेला हुन सक्ने सम्भावित रक्त अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय खुला रक्तदान कार्यक्रमबाट १४५ पोइन्ट रगत संकलन गरिएको रोटरीयन लिडर...
नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले सुरुङ फेला पारेको छ । तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले ‘केबल एक्सेस...
नेपाल दुरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालमा विभत्स तथा हृदयविदारक प्रकृतिका फोटो नराख्न अनुरोध गरेको छ । प्राधिकरणले मोइल नम्बरमा सन्देश पठाउँदै यस्तो आग्रह गरेको छ । सन्देहमा...
रसुवा बाढीबाट ज्यान गुमाएर पहिचान नखुलेकाहरूको डिएनए परीक्षणका लागि भारतबाट फरेन्सिक विशेषज्ञहरू आएका छन्। १८ जना फरेन्सिक विज्ञहरूको टोली आईपुगेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए...
विपत् पछिको जीवन विपत्ति आएर गयो, जनधन सक्काएर गयो । अब शेष रहेका जीवन जारी राख्नुपर्छ । कैयौँ घरबार उडाएर गयो, कलिला फूलहरु चुडाएर गयो ।...
सरकारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो तालबाट ग्ल्यासियरहरू फुटेको जानकारी गराएका छन् । यद्यपि तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता...
प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता...
बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। यीमध्ये...