काठमाडौं- सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको छ । बिहीबार दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्न सक्ने...
बुटवल – नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलागरी सुरु भएको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गरेका...
लहान-सिरहा सुखीपुर नगरपालिका( ६ का विशेश्वर सदायको अनुहारमा यतिबेला बेग्लै सुखी देखिनुहुन्छ । जीवनको उत्तरार्द्धमा आएर बल्ल नेपाली नागरिकता पाएपछि च्याउरी र ख्याटे परेको सदायको अनुहारमा...
बुटवल-रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ ।२ करोड ६० लाख लगानीमा स्थापना भएको प्लान्टको बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री...
जनकपुर – महोत्तरीमा नक्कली नोटसहित एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा गौशाला नगरपालिका–९ डुवरबानाका ४४ वर्षीय सुकन महतो रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक...
काठमाडौं-केही दिनदेखि अस्वस्थ भएकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । मन्त्री झाँक्रीलाई ज्वरो र निमोनियाको सामान्य लक्षण देखिएपछि बुधबार बेलुका वीर अस्पतालमा...
काठमाडौं -सर्वोच्च अदालतमा बिहीबार कुनै पनि सुनुवाइ नहुने भएको छ । पूर्व न्यायाधीश भैरव प्रसाद रिसालको निधनको शोकमा सर्वोच्चमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको...
काठमाडौं – नेकपा एमालेले आज स्थायी कमिटी बैठक बस्दै छ । ललितपुरमा रहेको तुलसीराम स्मृति प्रतिष्ठानमा दिउँसो ४ बजे बस्ने बैठकमा १० औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे...
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो २ बजे सुरू हुनेछ ।संसद् सचिवालयले बुधबार बेलुका एउटा सम्भावित कार्यसूची सार्वजनिक...
काठमाडौं – महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना हराइरहेका छन् ।बैतडीको शिवनाथ–१ खाँडघाटको नदी किनारमा हिजो बेलुका डुङ्गा पल्टिँदा...