हुम्ला- एक वर्षपछि कर्णाली करिडोर अन्तरगत हिल्सा सिमकोट खण्डको च्यादुक भीर बिष्फोट गरेर सडक निर्माण गर्ने कार्य सम्पन्न भएको छ । भीर बिष्फोट गर्ने र मेशिनबाट...
काठमाडौं-भाडा समायोजन र कोरोनाको खोप लगाउन पाउनुपर्ने लगायतका ७ बुँदे माग राख्दै यातायात व्यवसायीहरुले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् । यातायात व्यवसायीहरुले यातायातसँग सम्बन्धित...
काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको छ ।बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...
कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिका ८ लोहरौलाबाट दुई मोटरसाइकल चोरी भएको छ । एक हप्ताको अन्तरालमा दुई मोटरसाइकल चोरी भएको छ । लोहरौलाका अब्दुल सलाम मुसलमानको मोटरसाइकल...
भरतपुर-गैँडाको आक्रमणबाट भरतपुर– १३, उज्ज्वलनगरकी सुनिता परियार गम्भीर घाइते हुनुभएको छ । बुधबार बिहान साढे ८ बजे घरनजिकैको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनमा बाख्राका लागि घाँस...
काठमाडौं-एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बिहीबार बिहान नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा विप्लवसहित...
झापा-मोटरसाइकल दुर्घटनामा परी इलामको माङसेबुङ गाउँपालिका(४ का वडा सदस्य धनबहादुर राईको ज्यान गएको छ। बुधबार दिउँसो ४ बजे मे८प ६०४ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका...
काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नुभएको छ ।आज बिहान नेपालको निवास कोटेश्वरमा पुगेर विप्लवले नेपालसँग कुराकानी गर्नु भएको...
बारा – बारामा बाल विवाह गर्ने/गराउने तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । १७ वर्षकी एक बालिकालाई २४ वर्षका पुरुषसँग विवाह गराएको आरोपमा तीन जनालाई...
काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक/एक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ । निगम...