धनगढी-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा)र एमाले ओली समूहको असहमतिका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी...
काठमाडौं – काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् ।सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख...
काठमाडौं-काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै थपिएको छ । सोमबार बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन गर्न पाउने निर्णय...
काठमाडौं-सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउन अपिल गर्नु भएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा...
काठमाडौं-कोरोना महामारीका कारण डोटीभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रु एक लाख २८ हजार ६०० जरिवाना गरेको छ । जिल्ला...
प्यूठान-अज्ञात समूहले आक्रमण गर्दा प्यूठानमा एकजनाको मृत्यु भएको छ, अर्का एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा प्यूठान नगरपालिका–१० पातिहाल्ना कोटका २४ बर्षिय...
दाङ-शान्तिनगर गाउँपालिका वडा नम्बर ६ कोरबाङमा ३ वर्षीया बालिका यमसरा चौधरीको नहरमा डुबेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालयका अनुसार बौलाहा खोलाको नहरको पानी खेल्ने क्रममा...
वीरगञ्ज – प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको...
काठमाडौं-नेकपा एमालेले आज जननेता भण्डारीको ७० औँ जन्मजयन्ती मनाउँदैछ। जन्मजयन्तीको अवसरमा दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी...
काठमाडौं -चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद...