कपिलवस्तु-कपिलवस्तुमा निषेधाज्ञा थप खुकुलो पार्दै एक हप्ता थपिएको छ । आज जिल्ला प्रसाशन कार्यालय कपिलवस्तुमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । सार्वजनिक गाडि...
दोलखा-दोलखाको शैलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सडकको नामाकरण वडाध्यक्ष र पूर्वजनप्रतिनिधिको नामबाट गरेको छ । गाउँपालिकाले बिहीबार सार्वजनिक गरेको नवौं गाउँसभाले पाँचौं नीति तथा कार्यक्रममा नै सडकको...
विराटनगर-नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रदेश १ को संसद अवरुद्ध पारेका छन्। सोमबारको बैठक सुरू भए लगत्तै माओवादी केन्द्रका सांसदहरूले उठेर बैठक अवरुद्ध पारेका थिए। माओवादी...
गोरखा-सञ्चारकर्मी रूपा सुनारमाथि कोठा भाडा लिने क्रममा भएको जातीय विभेदको घटनामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पीडकलाई छुटाएर विभेदको संरक्षण गरेको भन्दै देशव्यापी विरोध प्रदर्शन भएका छन्। सरकारवादीमा...
कैलाली- कैलालीमा १२० ग्राम सुन जस्तो देखिने वस्तुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले...
काठमाडौँ । प्रहरीले ‘हाम्रो टिम नेपाल’ले निःशुल्क खुवाउने खाना पकाउने ठाउँ खाली गराएको छ । सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको...
कपिलवस्तु-असहाय र विपतमा परेको मानिसलाई सहयोग गर्दै आएको कृष्णनगरको इण्डो नेपाल सामाजिक मञ्चले कपिलवस्तु जिल्लाका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई प्रशंसा पत्र प्रदान गरेको हो । शान्ति...
काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले...
काठमाडौं-नेपालमा पहिलो पटक रिम्डेसिभिर उत्पादन भएको छ । नेशनल हेल्थकेयर प्राइभेट लिभिटेडले हिजोबाट नेपालमा उत्पादित रिम्डेसिभिर बजारमा ल्याएको हो । कोरोना सङ्क्रमितको उपचारमा निकै महत्वपूर्ण मानिएको...
एजेन्सी -अमेरिकाले सिरिया र इराकको सीमाक्षेत्रमा इरान समर्थित लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।अमेरिकाको रक्षा मन्त्रालयले यो आक्रमण इराकमा अमेरिकी मानिसहरु र केन्द्रहरुमा...