काठमाडौँ- नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । एशोसिएट प्रदेश समितिका अध्यक्ष...
काठमाडौं – जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादव पक्षबाट ठाकुरसहित चार...
काठमाडौँ- नेपाल एयरलाइन्सको जहाज बेइजिङबाट भेरोसेल खोप लिएर काठमाडौँ आइपुगेको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर एयरलाइन्सको जहाज काठमाडाैंमा अवतरण...
काठमाडौं – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेका माधव नेपाल पक्षका ७ जना नेताले आफूहरुमाथि कारबाहीको सिफारिस गर्नु पूर्वाग्रहपूर्ण भएको बताएका छन् । एमालेको प्रदेश...
काठमाडौं -जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाउनु...
शे फोक्सुण्डो गाउँपालिका–३, प्रशासकीय केन्द्र साल्दाङमा अवस्थित पौराणिक महत्वको सामये छोइलिङ गुम्बा।
काठमाडौं-नेकपा एमालेको स्थायी कमिटीले स्पष्टिकरण सोधिएका माधव नेपाल समूहका नेताहरुलाई तत्काल कारवाही नगर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताका लागि अन्तिमसम्म...
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चारनेतालाई पार्टीबाट निस्कासन गरेको छ । कार्यकारिणी सदस्यहरुको सोमबार बसेको...
काठमाडौं- केही देशमा अन्तराष्ट्रिय उडान खुल्ला गर्ने सरकारको निर्णयसँगै टर्किस् एयरलाइन्सले बिहीबारदेखि नेपालमा उडान शुरु गर्ने भएको छ । टर्की, कतार र चीनमा उडान खुल्ला...
काठमाडौं- सरकार र थारु कल्याणकारिणी सभा थरूहटरथारुवान संयुक्त संघर्ष समिति बीच ६ बुँदे सहमति भएको छ ।थरूहटरथारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनाका आरोपित धनीराम चौधरी,...