एजेन्सी- विश्व्यापी महामारीको रुपमा फैलिएका (कोरोना भाइरस) को दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको संख्या दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ । दुई...
काठमाडौं- कान्तिपुर दैनिकमा छापिएको कार्टुनप्रति प्रधानमन्त्री केपी ओलीले आक्रोश व्यक्त गर्नु भएको छ ।आइतबार कान्तिपुर दैनिकमा अविन श्रेष्ठले बनाएको यो कार्टुन पहिलो पृष्ठमा छापिएको छ ।...
काठमाडौं – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका...
काठमाडौँ – ताप्लेजुङका १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गर्नु भएको छ । आइतबार बिहान ८स्५० बजे सोनाम र उनहाँका बाबु पूर्णकुमार (पिके)...
काठमाडौं-जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पार्टीमा एक अर्कालाई कारवाही गर्नु भनेको पार्टीका लागि दुर्भाग्य भएको बताउनु भएको छ । शनिबार जसपाका अध्यक्ष उपेन्द्र...
एजेन्सी-चीनले शनिबार मंगल ग्रहमा आफूले पुर्याएको ‘जुरोङ’ नामक रोभरको सफलतापूर्वक परिचालन गर्ने दोस्रो देश बनेको छ । रेड प्लानेटको उद्घाटन भ्रमणमा त्यसो गर्ने पहिलो चिनियाँ रोभर...
पोखरा-गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दिपक मनाङगे० ले सपथ लिनु भएको छ । आइतबार गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेलबाट पद तथा गोपनीयताको शपथ...
काठमाडौं-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरुले निर्वाचन आयोगमा राजनीतिक दल दर्ताको लागि निवेदन दिनु भएको छ । अनेरास्वयुका पूर्व नेता जीवन राईको...
काठमाडौं-नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९३ हजार ६ सय पुगेको छ । सुन अघिल्लो सातोको अन्तिम...
एजेन्सी-भारतमा फेरि अर्को आँधीको चेतावनी जारी भएको छ ।अरब सागरमा उत्पन्न भएको ताउ–तो चक्रवातको प्रभाव झेलेको केही दिनमै यास नामको चक्रवात उत्पन्न भएको भारतको मौसम विभागले...