काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा निर्माण भएको नेपालकै सबैभन्दा ठूलो सम्मेलन हल ‘गोदावरी सिटी हल’ को उद्घाटन गर्नुभएको छ । बालुवाटारबाट नै प्रधानमन्त्री ओलीले शुक्रवार...
अर्जुन बेल्बासे-कपिलवस्तुको विजय नगर गाउँपालिकाले आफ्नो गाउँपालिकाका कोरोना संक्रमितहरूको लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गरेको छ । आज गाउँपालिकामा बसेको कोभिड नियन्त्रण तथा ब्यवस्थापन समितिको बैठकले गाउँपालिकाबाट...
भैरहवा- निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने...
मकवानपुर -हेटौँडा अस्पतालमा कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन अभाव भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा पछिल्लो समय कोरोना संक्रमितहरु बढ्दै गएपछि संकमित...
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सबै मन्त्री पुरानै दोहोरिएका छन् ।ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिनुभएको छ । शीतलनिवासमा आयोजित कार्यक्रमबीच...
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पथ तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः...
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतको सरकार गठनका लागि एमालेको माधवकुमार नेपाल पक्षले धोका दिएको भन्न नमिल्ने बताउनुभएको छ । कोरोना भाइरसविरुद्धको...
काठमाडौं – नेकपा (माओवादी)केन्द्रका नेता जनार्दन शर्माले परिस्थिति र घटनाले नयाँ चुनौती र सम्भावना ल्याएको भन्दै यसबाट हतास हुनेहरु समाप्त हुने बताउनुभएको छ । एमाले एकता...
सुर्खेत – नेपाली काँग्रेसले कर्णाली प्रदेशमा दुई वटा मन्त्रालय बार्गेनिङ’ गरेपछि नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम रोकिएको छ। शपथ बिहीबार तोकिएको थियो।बुधवार मुख्यमन्त्री शाहीले सरकार...
धनुषा-जनकपुर-जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे...