काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको छ । लुम्बिनी प्रदेशसहित केन्द्रमा राजनीतिक हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास...
काठमाडौं-नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको नेता सत्यनारायण मण्डलले जानकारी दिनु भयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर...
काठमाडौं-लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गर्नु भएको छ । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।दाङबाट प्रदेशसभा ३ ९ख०बाट वलीले नेकपाका तर्फबाट...
अर्घाखाँची-कोरोना सक्रमणबाट शनिबार बेलुकी मृत्यु भएका अर्घाखाँचीका एक पुरूषको शव अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन। शितगंगा नगरपालिका(५ जुकेना कालीमाटीका ५८ वर्षीय कृष्णप्रसाद बेल्वासेको अस्पताल लाने क्रममा...
कपिलवस्तु-कपिलवस्तुमा बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । आज विहान ११ बजे जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले उक्त निणर्य गरेको हो...
चितवन – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट दुई र...
काठमाडौं – कोरोना भाइरस संक्रमितहरुको संख्या बढदैजदा अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीको संख्या बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार बेड थप्ने तयारी गरेको छ...
काठमाडौं – विश्वभर हालसम्म कोरोना भाइरसको कारणले मृत्यु हुनेको संख्या ३२ लाख नाघेको छ ।विश्व्यापी महामारीको रुपमा फैलिएका ९कोरोना भाइरस० को दोस्रो लहर विश्वरीमा फैलिएको छ...
काठमाडौं-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आजै सपथ ग्रहण गराउने तयारी भएको एमालेका एक नेताले बताउनु भयो ।प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र...
बाँके –बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको शनिबार मृत्यु भएको हो । मृत्यु...