इलाम-चालू आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म तीन अर्ब छ करोड रुपियाँ बराबरको नेपाली चिया विदेश निर्यात भएको छ । यो अवधिमा नौ हजार ५७० मेट्रिक...
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले कोभिड–१९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका सहजीकरणसहितका नीतिगत व्यवस्थाहरूलाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्यमाथि थप जोखिम सिर्जना नहुने...
काठमाडौं- उपत्यकामा निषेधाज्ञा जारी भएसँगै कोरोना विरुद्धको खोप लगाउने काम पनि स्थगित भएको छ । निषेधाज्ञाका बेला भीडभाड हुन दिन खोप लगाउने काम रोकिएको स्वास्थ्य...
काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी टी – २० वरीयतामा ३२ स्थान सुधार गर्दै ६१ औं स्थानमा आइपुग्नुभएको छ । आईसीसीले आज अपडेट गरेको...
रोल्पा-रोल्पाको नुवागाउँबाट सोमबारदेखि सुरु भएको भीषण आगलागीबाट पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन्। त्रिवेणी–२ नुवागाउँ स्थित सामुदायिक वनबाट फैलिएको आगो दुई दिनपछि पिराले पुग्दा...
माधव बेल्बासे,चन्द्रौटा-कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । शिवराज नगरपालिकाको सहयोग,सामाजिक विकास मंच नेपालको आयोजनामा व्यापार संघ कपिलवस्तुको...
काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको बुधवार (आज) को खेलमा दुवै टोलीले दुईरदुई...
काठमाडौं-बाग्मती प्रदेशमा मन्त्रीमण्डल बिस्तार भएको छ । आज नवनियुक्त ३ जना मन्त्रीहरु तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद...
काठमाडौं-सरकारले भोलीदेखि ३० गते सम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ को नया भेरियन्टहरु देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा...
काठमाडौं-गण्डकी प्रदेश सभा बैठक अनिश्चितकाल लागि स्थगित गरिएको छ । जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै सो पार्टीको सचेतक पियारी...