काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग ओपीडीसेवा बन्द गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको...
एजेन्सी- रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको रोमान्चक खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै...
काठमाडौं- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले १० जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ । संक्रमण गति तीव्र रूपमा फैलँदै...
काठमाडौ-लुम्बिनी सरकारमा मन्त्री बनेका चार जना सांसदलाई कारबाही गर्ने जनता समाजवादी पार्टी (जसपा)ले निर्णय गरेको छ। मंगलबार बसेको जसपा पदाधिकारीको बैठकले लुम्बिनी प्रदेश सभाका चार सदस्यलाई...
कपिलबस्तु-कपिलबस्तुको महाराजगंज नगरपालिकाले नगरपालिका भित्र सञ्चालन रहेको सप्ताहिक हाट बजार बन्द गरेको हो । बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ को संक्रमण बढी रहेको र...
काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरस संक्रमण भएको छ । अर्घाखाँचीमा एक कार्यक्रममा सहभागी भएर फर्कनुभएका मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको...
भैरहवा- पत्रकारहरु सधै लाेकतन्त्र, सत्य र जनताकाे पक्षमा हुनुपर्ने स्थानिय सरकारका प्रमुखले जाेड दिएका छन् । सिद्धार्थागरपालिका भैरहवाले नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित पदाधिकारि तथा सदस्यहरुकाे...
कपिलवस्तु– पत्रकारलाई कुटपिटको धम्की दिएका स्वास्थ्यकर्मीलाई कार्वाही गर्न नेपाल पत्रकार महासघंले माग गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले...
काठमाडौं- भारतमा एकैदिन ३ लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। २७ सय भन्दा धेरैको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ३ लाख १९ हजार ४...
गुल्मी- गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। इस्मा गाउँपालिका–२ ताल्तुङ्गमा बिजुलीको काम गर्ने क्रममा १८ वर्षीय प्रकाश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले...