एजेन्सी-कोरोना सङ्क्रमण बढ्दै गएपछि साउदी अरबले कडाइ गर्न थालेको छ । साउदीले जानाजानी कोरोना भाइरस सङ्क्रमण अरूलाई सार्नेलाई कडा सजाय दिने भएको छ । साउदी सरकारले...
दाङ-दाङका कोरोना सङ्क्रमित दुई जनालाई थप उपचारका लागी काठमाण्डौ पठाईएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डिमा उपचाररत तुलसीपुर ७ बस्ने ३८ बर्षीय एक पुरुष र घोराही...
काठमाडौं-नेपाललाई ट्रान्जिट बनाई विदेश जान हिजो सम्म नेपाल आइपुगेका विदेशी नागरिकको पीसीआर परीक्षण हुने भएको छ । यसअघि मन्त्रालयले हिजो कुनै मिति नतोकी नेपाललाई ट्रान्जिट...
काठमाडौं –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय पीसीआर परीक्षणबाट सोमबार ३ हजार ४ सय ४२ जना सङ्क्रमित फेला परेका...
विराटनगर- सरकारले तोकेको न्यूनतम सुविधा नपाएपछि विराटनगर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत डाक्टर र नर्स काम छाडेर आन्दोलनमा उत्रिएका छन् । कोरोना महामारीको दोस्रो...
बुटवल -लुम्बिनी प्रदेशमा जनता समाजवादी दल (जसपा) नेपालले संसदीय दलको पदाधिकारी नियुक्त गरेको छ । जसपा नेपाल, लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलको उपनेतामा विजयबहादुर यादव,...
काठमाडौं -कोरोना भाइरसविरुद्धको खोप लगाउन सोमबार काठमाडौंको परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाहिर लामो लाइन लागेको छ । चिनियाँ खोप भेरोसेल लगाउन सर्वसाधारण चर्को घाममा...
ओखलढुंगा-ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा फेला परेको पाइप बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । आइतबार खिजिदेम्बा गाउँपालिका–८ स्थित घुन्सा खोलाको ओडारमा फेला परेको दुई थान पाईप...
चितवन-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन...
काठमाडौं- पहिलो पटक चार नेपाली महिला आरोहीले धौलागिरी हिमालको आरोहण गर्ने भएका छन् । अन्नपूर्ण आरोहण गरेका मध्ये माया शेर्पा, पुर्णिमा श्रेष्ठ, पासाङ ल्हामु शेर्पा...