काठमाडौं – इजरायल र इरानबीच युद्धविराम भएको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई इरानी अधिकारीहरुले झुटो भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच...
काठमाडौं – भारतका पूर्व उपराष्ट्रपति एम। बैंकैया नायडूसँग राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद्दवय सोबिता गौतम र हरि ढकालले भेटवार्ता गरेका छन् ।शनिबार प्रवासी नेपाली सम्पर्क...
काठमाडौं – सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ ।प्रतिनिधि सभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची छ ।...
काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।असार ७ र ८ (...
बुटवल – असार २०७२ मा बुटवल(पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा लुम्बिनी मेडिकल कलेज पाल्पाका डा। तरुणदीप सिंह कोचर र उनकी श्रीमती डा। यशोदा चढेको गाडी पहिरोले पुरिँदा...
विराटनगर – कोशी प्रदेशको बजेट छलफलका क्रममा सांसदले गीत गाएका छन् । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले बजेटमा एकलौटी भएको भन्दै गीत गाएका हुन् ।उनले...
धनगढी- धनगढीमा बन्द कोठमा मृत भेटिएकी युवतीको हत्या भएको प्रहरीले आशंका गरेको छ ।धनगढी उपमहानगरपालिका(२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरीको शव सडेको अवस्थामा...
काठमाडौँ —भारत र चीनसँगको सीमा समस्या गर्नका लागि उच्चस्तरीय पहल जारी रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताएकी छन् । संसद्मा परराष्ट्र मन्त्रालयको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको...
कपिलवस्तु – कपिलवस्तुमा घरको छानो खस्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको विजयनगर गाउँपालिका–३, जगदीशपुरमा आइतबार राति घरको छानो खस्दा एक वृद्धको ज्यान गएको हो...
कपिलवस्तु- लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको वार्षिक कार्यक्रम तथा बजेटमा कपिलवस्तु जिल्लालाई विभेदपूर्ण व्यवहार गरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति,...