आज २०७६ मंसिर २१ गते शनिबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।...
कपिलवस्तु । पुर्व रजा ज्ञानेन्द्र शाह बुद्ध नगरी प्राचिन कपिलस्तु आएका छन । २०)६४ साल पछि उनी जिल्लामा धार्मिक भ्रम णका लागि आएका हुन । यसैक्रममा...
अराज बेल्बासे अर्घाखाँची। नेकपा शितगंगा नगर कमिटीले मंसिर ११ गते नरपानीमा दुर्घटनामा मृत्यु भएका शितगंगा नगरपालिका २ का सन्त बहादुर बस्नेत तथा सिता बस्नेतको दुखत निधन...
२० मंसिर, काठमाडौं । गल्फर सुवास तामाङले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्ण जितेका छन् ।उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् ।...
महोत्तरी-महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रहरीको गस्ती टोलीले आज एक थान पेस्तोल र पाँच राउन्ड गोली बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ९...
२० मंसिर काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ...
धनुषा, २० मंसिर । प्रहरीले ‘क्राइम ब्रान्चको कर्मचारी हुँ’ भन्दै पैसा उठाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–४ आनन्दनगर बस्ने ३० वर्षीय...
धीरज काेरी कपिलवस्तु,मंसिर २० । कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा रहेकाे कपिलवस्तु बहुमुखी क्याम्पसमा सरसफाइ कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ। क्याम्पसकाे प्राध्यापक भक्तिराम पन्थी सरकाे मन्तव्यवाट...
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग...
एजेन्सी-फोन कम्पनीलाई आफ्नो गुनासो सुनाउनका लागि हजारौंपटक फोन गरेपछि जापानमा एकजना वृद्ध पक्राउ परेका छन् ।करार सम्झौता उल्लंघन भएको विषयमा गुनासो गर्नका लागि उनले टेलिफोन सेवा...