१९ मंसिर २०७६, काठमाडौं । न्याय परिषद्का सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पेश गरेका छन् ।
पाल्पा : बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तिनाउँ गाउँपालिका ५ चौविसमाइलमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।मृत्यु हुनेमा जीपका...
१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्समाथि २५० रनको फराकिलो जित हात पारेको छ ।शुक्रबार पोखरामा भएको खेलमा बंगलादेशले...
१९ मंसिर, काठमाडौं । अछामको साँफेबगर नगरपालिकास्थित एक छाउ गोठमा महिलाको मृत्यु भएको सन्दर्भमा परिवारका सदस्यलाई तत्काल पक्राउ गरी कारवाही थाल्न महान्यायाधिवक्ता कार्यालयले निर्देशन दिएपछि प्रहरीले...
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला फुटबलमा भारत फाइनलमा पुगेको छ । बिहान (बिहीबार) भएको खेलमा श्रीलंकालाई ६-० ले हराउँदै भारत...
काठमाडौं- सात हजार रुपैयाँ घुससहित एक प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन्।सिआरभी केशलिया मार्ग विराटनगर, मोरङमा कार्यरत असई श्यामकुमार दाहल घुससहित पक्राउ परेका हुन्। दाहालले सेवाग्राहीलाई...
भुवन कार्कीबुटवल, १३ मंसिर । प्रदेश नं. ५ का जिल्लाहरुमा भारतीय सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरीहरु सरुवा भएपनि नयाँ कार्यक्षेत्रमा जान आनाकानी गर्ने गरेको...
काठमाडौं : प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ।दैलेखको गुँरास गाउँपालिका-४, रानीमत्ता चेकपोष्टमा जाँच गर्ने क्रममा ब्राउनसुगरजस्तो देखिने पदार्थ ११ दशमलब ५०...
काठमाडौ– एपेन्डिसाइटिसको उपचार गराएर अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) डिस्चार्ज हुने सम्भावना छ । बिहीबार बिहान बसेको चिकित्सकहरुको बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको र...
काठमाण्डाै – दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले भुटानमाथि १४१ रनको भारी अन्तरले हराएको छ । नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो ।...