१५ मंसिर, दाङ । प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्रनम्बर ३ (ख) मा भएको उपनिर्वाचनको प्रारम्भिक नतिजामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ । बबई...
धरान उपमहानगरपालिकामा चार वटा वडाको मत गन्दा साझा पार्टीका उम्मेदवारले जम्मा पाँच भोट ल्याएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीका अनुसार उक्त पार्टीका मेयर पदका उम्मेदवार...
काठमाडौं, मंसिर १५ । पूर्व राजा ज्ञानेन्द्र शाह आजदेखि साताव्यापी जिल्ला भ्रमणमा जाँदैछन् । सोही क्रममा उनी आज दिउँसो भैरहवा जाने कार्यक्रम रहेको छ ।...
१५ मंसिर, काठमाडौं । उपनिर्वाचन भएका बिभिन्न जिल्लाका स्थानीय तह अन्तर्गत ४३ वटा वडामध्ये अधिकांशको मतगणना सकिदा सत्तारुढ नेकपाले २२ वडाध्यक्ष जितेर अग्रता कायम राखेको...
१५ मंसिर, चितवन । चितवनमा वितेको १० महिनामा ८० जना नयाँ एचआइभी संक्रमित फेला परेका छन् ।भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरले दिएको जानकारी अनुसार पछिल्लो १०...
१५ मंसिर, पोखरा । कास्की–२ मा सुरुदेखि नै ‘लिड’ गरेकी सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाएर दोब्बर पुर्याएकी छन् ।जारी मतगणनामा ११ हजार ८ सय...
महोत्तरी-महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार रामबाबु नायक विजयी भएका छन् ।नायकले २० मतले नेकपाका उम्मेदवारलाई हराउँदै जित हात पारेका...
प्रतिकात्मक तस्वीर, वासिङ्टन । संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर दुर्घटनाग्रस्त...
काठमाडौं, मंसिर १५ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वका समयमा जघन्य अपराधमा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तत्कालिन एकीकृत नेकपा माओवादी नेता बुद्धिमान...
अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका वडा नं ३ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका शोभाखर खनाल विजयी भएका छन् । खनालले ११ सय ५१...