बैतडी- जिल्ला अस्पताल बैतडीले पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा एक हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको छ। गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत बालरोग...
ड्यालस- टेक्सस नेपाल अमेरिका पत्रकार संघ नेजा ले आसन्न अधिवेशनका बारेमा आइतबार टेक्ससको ड्यालसमा समुदायसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा नेजाको आउँदो मे महिनामा हुन लागेको...
दाङ- दाङमा एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय...
बुटवल- रुपन्देहीको सैनामैना नगरपालिका १० फूलबारीकी १४ वर्षीया बालिका सीता ज्ञवालीको झारफुक तथा तन्त्रमन्त्र गर्ने बहानामा माता भनिने सोनिया रेश्मीले गरेको क्रूर र अमानवीय व्यवहार एवं...
नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान लक्ष्यअनुरूप सफल नभएपछि अभियानको समय थप गरिएको छ। १२ पटकसम्म अभियान चलाउँदा पनि धेरैले औषधि नखाएपछि १३औँ पटक...
काठमाडौँ- रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या...
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालको अन्तिम दिन आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ ग्रहण गर्नुभयो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीलाई आइतबार...
सागर पौडेल– कपिलवस्तु जिल्लामा रहि विभिन्न छेत्रमा गरेको मिहिनेत ले बिस्तारै पाउदै गरेको सफलता त्यागेर कमाउने र रमाउने सपना बोकेर हिडेको युवक जापान २०२२ मे महिना को...
दमक- प्रदेशको नामकरणको विषयमा असहमति प्रकट गर्दै झापामा बन्द तथा हडतालमा उत्रिएका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापामा सडक अवरोध गर्न खोज्ने दुई दर्जन आन्दोलनकारी...
धनगढी- कैलालीको धनगढीमा कार्यरत पत्रकार शेरबहादुर ऐरमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघसहित पत्रकारका सङ्गठनले निन्दा गरेका छन्। आइतबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरेर पत्रकार ऐरमाथि भएको आक्रमणको...