बैतडी- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मङ्सिर ४ गतेको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । बिहीबार बैतडीको पाटनमा आयोजित कायकर्ता प्रशिक्षण भेलालाई...
काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गर्नुभएको छ। बिहीबार काठमाडौंमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन...
काठमाडौं – राष्ट्रियसभाका सदस्य मोहम्मद खालिदले वैवाहिक अंगीकृतलाई नागरिकता दिने बित्तिकै राष्ट्र नै खतरामा पर्छ भन्ने मानसिकता रहेको भन्दै यो दुःखद रहेको बताएका छन् । बिहीबार...
अजय बर्मा, कपिलबस्तु- कपिलबस्तुमा आयुर्वेदिक विधिबाट ढाड, खुट्टा जोर्नि उपचार सम्बन्धी ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोयल थाई मोनास्ट्री लुम्विनी र स्वर्णभुमी...
सनिउल्ला धोबी- कपिलवस्तुको शिवराज नगरपालिकाले रोजगार सेवा केन्द्रका लागि रोजगार सहायक भर्नामा चुकेको छ । खुल्ला प्रतिस्पर्धा मार्फत करार माध्यमबाट पदपूर्तिका लागि शिवराज नगरपालिकाले मिति २०७९...
रूपन्देहीको तिलोत्तमा–५ का १४ वर्षीय प्रवीर ज्ञवालीलाई डेंगु भएको छ । डेंगु कसरी कहाँबाट लाग्यो भन्ने थाहा भने न उनले पाए, न त परिवारले नै । सहन नसक्ने...
काठमाडौं-सत्तारुढ दलहरुले गठबन्धन गरेपछि दबावमा परेको नेकपा एमालेले साना पार्टीहरुसँग तालमेलको प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीकै अग्रसरतामा पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी...
काठमाडौँ-नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरावलोकनको तयारी भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल–भारत व्यापार सन्धि २००९ लाई परिमार्जन गरी पुनरावलोकन गर्न लागेको हो...
बाढि ग्रस्त क्षेत्रको कृषकहरूको क्षमता अभिवृद्धि तथा विस्थापित श्रमिकहरूको कृषिमा पुन : एकीकरण गर्ने उद्देश्यका साथ मधेस प्रदेशमा जलवायु मैत्री कृषि कार्यक्रम सञ्चालन हुने भएको छ...
सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पदमुक्त गरिएको छ । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारीमा रहनुभएका चौधरीलाई...