काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुई-दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा छलफल नै...
काठमाडौं-सत्ता गठबन्धनमा आबद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच...
काठमाडौं – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केन्द्रीय कमिटी बैठकमा तीन बुँदे फरक प्रस्ताव राखेका छन् । गत ३ असोजको स्थायी कमिटी बैठकमा पनि भुसालले लिखित...
कपिलवस्तु- नेपाली काँग्रेसको शिवराज नगर समितिको निर्वाचन असोज १२ गते हुँदै छ । शिवराजको सभापतिमा दुई जना प्रतिस्पर्धा हुने देखिएको छ यद्यपि सहमतिको लागि प्रयास भने...
काठमाडौं – संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन अमेरिका गएका परराष्ट्रमन्त्री डा.नारायण खड्का भेटवार्तामा व्यस्त हुनु भएको छ । उहाँले हिजो बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल...
पाेखरा-नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पोखरा महानगरपालिका समितिका लागि शनिबार सम्पन्न निर्वाचनबाट सुरेन्द्रमान बिजुक्छे नगर सभापतिमा निर्वाचित भएका छन्। आज बिहान घोषित मतपरिणामअनुसार उनले ४१४ मत प्राप्त...
दाङ – अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी निर्वाचित गरेको छ ।दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश...
डडेल्धुरा- कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २८ वर्षीय भरत बडायर जोशी नगर सभापति बन्नु भएको छ ।शनिबार सम्पन्न पालिका अधिवेशनमा जोशी परशुराम नगरपालिकाको...
काठमाडौं -नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको...
काठमाडौँ – नेकपा एमालेका नेताहरुले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीमा एकता कायम गर्नुपर्ने बताएका छन् । आज च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा...