काठमाडौं-जसपाबाट निस्कासित महन्थ ठाकुर, राजेन्द्र महतो र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा तीन नेताबीच भेटघाट भएको जसपा स्रोतको दाबी छ । तत्कालीन...
काठमाडौं-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद चर्किंदै गएर फुटनजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता बढाएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली...
काठमाडौं- नेकपा एमालेका महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता नजोगिनुमा तीन प्रवृत्तिले भूमिका खेलेको बताउनु भयो । अनेरास्ववियुको भर्चुअल प्रशिक्षणमा उपप्रधानमन्त्री...
काठमाडौं – जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादव पक्षबाट ठाकुरसहित चार...
काठमाडौं – नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेका माधव नेपाल पक्षका ७ जना नेताले आफूहरुमाथि कारबाहीको सिफारिस गर्नु पूर्वाग्रहपूर्ण भएको बताएका छन् । एमालेको प्रदेश...
काठमाडौं -जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाउनु...
काठमाडौं-नेकपा एमालेको स्थायी कमिटीले स्पष्टिकरण सोधिएका माधव नेपाल समूहका नेताहरुलाई तत्काल कारवाही नगर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताका लागि अन्तिमसम्म...
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चारनेतालाई पार्टीबाट निस्कासन गरेको छ । कार्यकारिणी सदस्यहरुको सोमबार बसेको...
काठमाडौं – नेकपा (एमाले) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ।भर्खरै शुरू भएको बैठकमा राष्ट्रिय सभाको उपनिर्वाचनका नतिजा, पार्टीका आन्तरिक गतिविधि, आगामी आर्थिक...
काठमाडौं-नता समाजवादी पार्टी ९जसपा० सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो ।...