गण्डकी- राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा छलफल भई...
पोखरा -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ ।उहाँले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाउनुभएको हो । उहाँलाई युवा...
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेश सभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको बताउनुभएको छ । नेता पौडेलले केन्द्र सरकार...
काठमाडौं – गण्डकी प्रदेशका प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू सदनमा जाने तयारी गर्दै गर्दा अचानक बेहोस भएको स्पष्टीकरण दिनुभएको छ । बिहीवार विज्ञप्तिमार्फत उहाँले सदनमा...
एजेन्सी- अमेरिकामा सङ्घीय जाँच ब्यूरो एफबीआईले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलको घर तथा कार्यलयमा छापा मारेको छ ।न्यूयोर्कका पूर्वमेयरसमेत रहेको रुडी जुलियानीको अपर इस्ट साइड मेडिसन...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनता समाजवादी पार्टी (जसपा) का माग पूरा गर्न थालेको छ । यसबाट ओली नेतृत्वकोे सरकारले निरन्तरता पाउने सम्भावना...
पोखरा – सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा कोभिड(१९ उपचार गर्ने आईसीयूमा भेटिनु भएको छ । यद्यपि उहाँको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ...
काठमाडौं – सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले...
बुटवल- लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते डाकिएको छ । विपक्षी दलहरुको समावेदनअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन् । आफूविरुद्ध अविश्वास...
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । गत वैशाख १३ गते बस्ने भनिएको...