लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीले प्रशिक्षणको उद्घाटन मन्तव्य दिनुहुँदै, सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउने र नागरिकलाई सशक्त बनाउने महत्वपूर्ण साधन भएको...
दाङ- सुचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश समितीको अध्यक्षमा बाँकेका बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य निबिरोध चयन हुनु भएको छ । महासंघ लुम्बिनी प्रदेशको शनिबार दाङ—देउखुरीको...
लुम्बिनी बौद्ध विश्व विद्यालयमा चिनिया भाषा प्रशिक्षण तथा सिकाई केन्द्र स्थापना भएको छ । यो सिकाई केन्द्र नेपालमा चौथो र काठमाण्डौं बाहिर पहिलो हो । यहाँ...
सनिउल्ला धोबी– नेपाली कांग्रेसका युवानेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले शिक्षाको गुणस्तर सुधार्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । मधेसी समुदायका बालबालिका शिक्षित भए मधेस क्षेत्र...
सनिउल्ला धोबी,कपिलवस्तु – नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहले प्रहरी र प्रशासनलाई नागरिकको हितमा काम गर्न आग्रह गर्नु भएको छ । कपिलवस्तुको...
नेपालीहरुको महान पर्व बिजया दशमी दिपावली लगायतका पर्वको अवसरमा कांगेसले तौलिहवा स्थित पार्टी कार्यालयमा शुभकामना आदानप्रदान र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेस कपिलवस्तु नगर...
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ विनयी खोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको...
कपिलवस्तु- कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनी, वडा अध्यक्षहरु सञ्जु शारु, छविलाल रेश्मी एक साता लामो भारत भ्रमण सकेर गृहनगर...
सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ पर्नुभएको छ। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रसाईं आइतबार दिउँसो भक्तपुरबाट पक्राउ पर्नुभएको हो। साइबर ब्यूरोमा परेको उजूरीका आधारमा...