मकवानपुरको मनहरीमा आक्रमण गर्न गएको बाघलाई भैंसीले प्रतिकार गर्दा बाघकै मृत्यु भएको छ । भैंसी घाइते भएको छ । आज बिहान ५ः१५ बजेको समयमा मनहरी गाउँपालिका–६...
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भारतबिचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ । भारतको चार दिने औपचारिक...
न्युज सेन्टर नेपाल– कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग लखनऊमा भेटवार्ता गर्नु भएको छ। मुख्यमन्त्री निवासमा आयोजित यस भेटमा...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका चेतनारायण आचार्यले विश्वासको मत पाउनुभएको छ । मङ्गलबार बसेको लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल...
न्युज सेन्टर नेपाल- नागरिक उन्मुक्ति पार्टीका प्रमुख नेता रेशम चौधरीले कपिलवस्तु जिल्लाको चन्द्रौटामा राजनीतिक भेटघाट गर्नु भएको छ । शिवराज नगरपालिका-५, चन्द्रौटामा रहेको नेपाल समाजवादी पार्टीका...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २०.१ प्रतिशत राजश्व वृद्धि भएको बताउनुभएको छ । आइतबार काठमाडौँमा नेपाल उद्योग...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका उपमहासचिव जनार्दन शर्माबिच पार्टी विभाजनका विषयमा सवाल जवाफ भएको छ । एउटै कार्यक्रममा उहाँहरूबिच विवाद...
निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचन तयारीमा जुटेको छ । आयोग मङ्सिर तेस्रो साता उपनिर्वाचन गर्ने गरी आन्तरिक तयारीमा जुटेको हो । आयोगका प्रवक्ता रघुराम विष्टले...
वार्षिक बजेटमा उल्लेख भएको कुनै कार्यक्रममा रकम खर्च नभए वा नहुने सुनिश्चित भएमा अर्को स्वीकृत कार्यक्रममा रकमान्तर गर्ने गरी सरकारले कानुनी व्यवस्था प्रस्ताव गरेको छ ।...
सरकारले ५९ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५९ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । सरुवा सूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति...