काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स बीच एक–आपसमा मर्जर गर्ने विषयमा प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्षको उपस्थितिमा दुई कम्पनी बीच मर्जरको...
दाङ- लुम्बिनी प्रदेशमा सात मन्त्री थपिएका छन् । मुख्यमन्त्री लीला गिरीले सत्ता गठबन्नधनमा भागबण्डा मिलाइ मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले...
काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।सत्ता गठबन्धनमा रहेका दलहरुबिच बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राजनीतिक संयन्त्रका संयोजक...
कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर नगपालिका मातहतका विद्यालयहरुमा राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी बहादुरगंजको राम गोरख माध्यमिक विद्यालयले...
काठमाडौं- प्रहरीले पक्राउ गर्दैमा सांसदहरुलाई निलम्बन गर्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्नुहुँदै...
काठमाडौं- क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गर्दा साउदी प्रो लिगमा अल नासरले अल वेहदालाई ४-० ले पराजित गरेको छ । अल नासरका लागि पहिलो गोल गरेसँगै...
ललितपुर- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठकले वर्तमान सरकार गठन भएपछि जनतामाझ व्यापक उत्साह सिर्जना भएको निष्कर्ष निकालेको छ ।बुधबारको सचिवालय बैठकपछि उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीसँग...
काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गैंडाको चोरी शिकारीमा संलग्न एउटा गिरोहलाई समातेको छ । ब्यूरोले अपरेशन ‘रुट टु रुट’ चलाएर गैंडाको खाग विक्रीमा...
न्युज सेन्टर नेपाल, कपिलवस्तु– राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुका अध्यक्ष तथा संयोजक दिपक बेल्बासेले घुस दिए नेपालमा सबै काम सहज रुपमा हुने गरेको बताउनु भएको छ ।...
काठमाडौं- टर्की र सिरियाका भूकम्प पीडितलाई नेपालले राहत सामग्री पठाएको छ । नेपालमा रहेका मुस्लिम समुदायले सङ्कलन गरी टर्कीका भूकम्प पीडितलाई राहत सामग्री पठाएका हुन् ।...