नवलपरासी – जीर्ण बनेको घर । भत्किनै लागेका पर्खाल । झट्ट हेर्दा निर्जन जस्तो लाग्ने यही घरमा बसेर भारतसँगकाे सीमा सुरक्षामा खटिरहेका छन् नेपाली सुरक्षाकर्मी ।...
काठमाडौं – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। विश्व पौडेल नियुक्त हुनु भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता,...
रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विश्वासको मत लिन तयार हुनुभएको छ । जनता समाजवादी पार्टीको विवाद निर्वाचन आयोगले टुङ्गो लगाएपछि मुख्यमन्त्री पोखरेल विश्वासको मत...
पोखरा-कास्कीमा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने माछापुच्छ्रे गाउँपालिका २५ नयाँगाउँ घर भएका ३२ वर्षीय...
काठमाडौं– शेयर बजार काराेबार मापक नेप्से परिसूचकले सबैभन्दा उच्च विन्दुको कीर्तिमान बनाएको छ । गएकाे आइतवार तीन हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्सेमा आज मङ्गलवार...
काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ।मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। सरकारमा सहभागी हुने मन्त्रीका विषयमा स्थायी समिति बैठकमा...
काठमाडौं-जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरू गरेको छ ।सोमवार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि उत्पन्न परिस्थितिबारे...
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको छ ।उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि बिहान त्रिवि शिक्षण अस्पताल गएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज...
ताप्लेजुङ – ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गएकाे महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो...
काठमाडौं – सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक...