विराटनगर- नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेललाई नेविसंघकै नेता–कार्यकर्ताले कुटेका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष...
कपिलवस्तु – कपिलवस्तुको कृष्णनगरबाट चरेससहित ३ जना पक्राउ परेका छन्। प्रहरीले १४ किलो ७७४ ग्राम लागुऔषध चरेससहित पक्राउ परेका हुन। कृष्णनगर नगरपालिका-२ यात्रुगेटस्थित शंकास्पद रूपमा नेपालबाट...
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् । उनले अमेरिका र अन्य देशबीचको...
काठमाडौं संघीय संसदअन्तरगतका दुवै सदनका बैठक बस्दैछन्। प्रतिनिधिसभाको दिउँसो १ बजे र राष्ट्रिय सभाको १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ।...
काठमाडौ ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा एमालेका दुईजना विद्यार्थी नेता पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार पक्राउ पर्नेमा नेकपा...
काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँला ठगेको बताएका छन् । अध्यक्ष नेपालले केपी ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि...
काठमाडौ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।हिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन...
काठमाडौं आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा ३ हजार ६ सय ९८ बालबालिका हराएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार यो अवधिमा हराएका बालबालिकामध्ये ३ हजार...
चितवन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बिहान चितवन पुगेका छन् । मंगलबार चितवन जिल्ला अदालतमा ठगी मुद्दा दर्ता...
विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा...