Connect with us
Kapilvast Forest

कपिलवस्तुका २ जना लागुऔषध सहित तनहुँमा पक्राउ

२०७६, २३ आश्विन बिहीबारमा प्रकाशित

नहुँ । प्रहरीले लागुऔषधसहित २ जनालाई सार्वजनिक गरेको छ । आँबुखैरेनी गाउँपालिका–३ स्थित लागुऔषध सहित पक्राउ परेका कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ का २० वर्षीय शिवप्रसाद चमार र १८ वर्षीय रामकिसुन लोदलाई सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट तीन सय थान लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu