Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा सदस्यका लागि दुईदिने अभिमुखीकरण सुरु

२०७९, १९ माघ बिहीबारमा प्रकाशित

काठमाडौं- प्रतिनिधिसभा सदस्यका लागि आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम अपराह्न ४ बजेसम्म जारी रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयले आज बिहीबार र भोलि शुक्रबार ४ बजेसम्म प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्ने तय गरेको हो । अभिमुखीकरण कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र संविधानविद् तथा पूर्व सांसद राधेश्याम अधिकारीले प्रशिक्षण दिनुहुने कार्यक्रम छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu