Connect with us
Kapilvast Forest

कमल थापा पक्राउ

२०८२, १९ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौँ –

वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दा राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत पक्राउ परेका छन् ।

राजावादी समूह राजधानीको नारायण चौर क्षेत्रबाट बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुफद्ध प्रदर्शन गर्दै आएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu