Connect with us
Kapilvast Forest

प्रचण्डले प्रतिनिधिसभामा सम्बोधन गर्दै

२०८२, ३० असार सोमबारमा प्रकाशित

काठमाडौं –

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।प्रचण्डले सम्बोधन गर्ने दिन अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई आह्वान गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष प्रचण्डज्यूले प्रतिनिधि सभामा बोल्दै हुनुहुन्छ’ भन्ने सन्देश पार्टीका सांसदहरूलाई पठाएका हुन् ।प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu