Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले नैतिक र वैधानिक हैसियत गुमाइसक्नुभयो :प्रचण्ड

२०७८, २७ बैशाख सोमबारमा प्रकाशित

 

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास माग्नुको साटो राजीनामा दिन सुझाव दिनुभएको छ । । प्रधानमन्त्रीले विश्वासको मत माग्न राखेको प्रस्तावमा संसदमा बोल्दै त्यसकोे विपक्षमा बालेका दाहालले प्रधानमन्त्रीले नैतिक र वैधानिक हैसियत गुमाएको बताउनुभयो ।

“प्रधानमन्त्रीले विश्वासको मत माग्न पाउने उहाँको लोकतान्त्रिक अधिकारको म सम्मान गर्दछु,” दाहालले भन्नुभयो , “तर, उहाँले सरकारमा बस्ने नैतिक, राजनीतिक र बैधानिक हैसियत गुमाइसक्नुभएको छ । त्यसैले म उहाँलाई अझ पनि राजीनामा दिएर लोकतान्त्रिक मार्ग प्रशस्त गर्न सुझाव दिन्छु ।”

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu