काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन...
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट शुक्रबार स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री आज राति ११ बजे काठमाडौं आइपुग्ने उहाँको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को...
काठमाडौँ – भारतको राजधानी दिल्लीबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबइलगायतका खाडी मुलुकमा जान...
काठमाडौं – कांग्रेस–एमाले–माओवादी सहितको पाँचदलीय गठबन्धनलाई हराउँदै चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा रास्वपाका उदयनारायण सापकोटा (सुरेन) विजयी भएका छन् । उनले कांग्रेसका सुनीलकुमार साहलाई दोब्बर मतान्तरले...
काठमाडौं – १२ बाई ३५ फुटको अँध्यारो कोठा, फलामे बार, बन्द झ्यालहरू र भैरहवाको ४२ डिग्री तापक्रम । यही बनेको छ रवि लामिछानेको चार महिनादेखिको संसार । सिद्धार्थ...
काठमाडौं – प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभागले सर्वसाधारणको फोन गोप्य रूपमा रेकर्ड गर्न सक्ने (फोन इन्टरसेप्सन)देखि सामाजिक सञ्जालका सबै विवरण हेर्न सक्ने अधिकारसहितको कानुन...
काठमाडौं – राजनीतिमा सक्रिय बन्ने योजनामाथि ‘ब्रेक’ लगाउने एमाले केन्द्रीय कमिटीको निर्णयप्रति असहमति राखेर पछि नहट्ने सन्देश दिँदै आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोलेकी छिन् ।...
काठमाडौँ – देशका ६ वटा प्रदेशमा लम्पी स्किन रोगको संक्रमण फैलिएको छ। गत असार ६ देखि साउन २० सम्म लम्पी स्किनको संक्रमणबाट २७ हजार ४२५ वटा...
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरूले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै अध्ययन गराउनुपर्ने बताएका छन्। काठमाडौँमा आज आयोजित एक...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत रास्वपाले...