काठमाडौं । ३५ वर्षीया सालु सरदारले सोमबार बिहान मोरङको विराटनगरस्थित सडकमै बच्चा जन्माएकी छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–७ गैसारकी उनी कपडा किन्न सीमावर्ती भारतीय बजार जोगबनीतर्फ...