ओखलढुङ्गा- लिखु ४ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सम्झौताअनुसार काम गर्न खिजिदेम्बा गाउँपालिकाले माग गरेको छ । खिजीदेम्बा गाउँपालिकाले सहमति कार्यान्वयन गर्न पत्र लेखेर सहमतिअनुसार काम गर्न...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्मै टिक्ने बताउनुभएको छ । बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो...
काठमाडौं- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवचन्द्र प्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गर्नु भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले...
सिन्धुपाल्चोक- जुगल गाउँपालिका–३ गुम्बा गाउँमा करेन्ट लागेर मृत्यु भएकी बालिकाको परिवारलाई नेपाल तरुण दल सिन्धुपाल्चोकले आर्थिक सहयोग प्रदान गरेको छ । तरुण दल सिन्धुपाल्चोक सभापति सञ्जय...
न्युज सेन्टर नेपाल– कपिलवस्तु शिवराज नगरपालिका ५ बस्ने अजय केवट (झगरु) ले शुभवती केवटलाई अपहरण गरि कुटपिट गरेका छन । जग्गाको विषयलाई लिएर झगरुले शुभवतीलाई अपहरण...
काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सुरु भएको छ । सरकारको न्युनतम साझा कार्यक्रमका विषयमा छलफल गर्न बैठक बसेको एक नेताले जानकारी दिए ।...
हुम्ला- जिल्ला हुने गरेका अनियमितता र भ्रष्टाचारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्य भएको छ । वास नेपालका लागि जिल्लास्तरमा आबद्ध युवाको आयोजनामा मङ्गलबार धर्ना दिने...
न्युज सेन्टर नेपाल कपिलवस्तु शिवराज नगरपालिकाले चन्द्रौटा बजार स्थित निर्माण गर्न भनेको सार्वजनिक शौचालय अन्यत्र बनाउन स्थानियले अनुरोध गरेका छन । चन्द्रौटामा रहेको सन्जीवनी समुदायिक अस्पताल,...
नेपालगञ्ज- रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना सङ्क्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ । गत केही दिनयता भारतबाट...
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील रहेको बताउनुभएको छ । प्रधानमन्त्री एवम् रक्षामन्त्री प्रचण्डले मङ्गलबार सि.सं.८ राष्ट्रिय...