काठमाडौं – आगामी २१ फागुनमा हुने निर्वाचन ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा गरेका छन् ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा ९बहुमत०, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल,...
धनगढी – दार्चुलामा चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका-७ सेल्प्यास्थित महाकाली करिडोरबाट लागुऔषध चरेससहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ...
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ ।मन्त्रालयले प्रेस...
काठमाडौं – नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । उनले...
न्युजसेन्टर नेपाल, कपिलवस्तुको कृष्णनगर यातायात प्राली र सजिलो यातायात प्रालीबीच भएको विवादले उग्र रूप लिँदा ३ जना घाइते भएका छन् । शुक्रबार बेलुका ७:३० बजे सवारी...
सुधारसम्बन्धी विगतका विभिन्न आयोग÷समितका प्रतिवेदनहरूको अध्ययन, सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक प्रशासन तथा सेवा–प्रवाहको क्षेत्रमा संविधान, कानुन, नेपाल पक्ष भएका अन्तराष्ट्रिय सन्धि तथा महासन्धिमा भएको व्यवस्थाको अध्ययन,...
जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकाएको छ । आयोगले सोमबार र बुधबार गरी दुई दिन उनको बयान लिएको हो । बयान सकिएसँगै बिहीबारदेखि उनको...
काठमाडौं – निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ। आयोगको नियमित (साप्ताहिक) पत्रकार सम्मेलन आज दिउसो तीन बजे आयोगको मिडिया सेन्टर हलमा आयोजना गर्न लागिएको प्रवक्ता नारायणप्रसाद...
काठमाडौँ – विभिन्न माग राख्दै अनशनमा रहेकाडा. निकोलस भुसाल पक्षसँग सरकारले शुक्रबार वार्ता गर्ने भएको छ। मध्याह्न १२ बजे प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग...
कर्णाली- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको मृत्यु भएको। निस्सासिएर अन्य दुई जना बेहोस अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी...