काठमाडौं ।भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो...
आज २०७६ मंसिर २९ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ...
सिताराम चौधरी कपिलवस्तु, २८ मंसिर । “प्रवाशबाट आर्जित सीप, ज्ञान र पूँजीलाई स्वदेशमा” भन्ने मूल नाराका साथ बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको छाता संगठन ‘रिटर्नी माइग्रेंट नेपाल’...
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लबले विजयी सुरुवात गरेको छ । मछिन्द्रले ब्रिगेड ब्वाइज क्लब बीबीसी माथि २-० को जित निकाल्दै विजयी सुरुवात...
एजेन्सी । योगले मस्तिष्कलाई फाइदा पु¥याउने पछिल्लो एक अध्ययनले पुनः पुष्टि गरेको छ । मस्तिष्कको विकास र कार्यक्षमता वृद्धिमा योगाले सहयोग पु¥याउने देखिएको एक वैज्ञानिक अध्ययनको...
मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात सुरु भएको छ । हिमापातपछि मनाङको हिमपातपछि माइनसमा झरेको छ । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत स्थानमा हिमपात भएको...
पोखरा । पोखरामा आइतबारदेखि शुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता पोखरा पल्टन र काठमाडौँ गोल्डेन्सबीच हुने भएको छ...
रमेश लम्साल काठमाडौं । तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणमा उल्लेख्य प्रगति भएको छ । तराईलाई काठमाडौँ जोड्ने...
गुल्मी : मंसिर १७ गते जिप दुर्घटनामा परी घाइते भएकाको औषधि उपचारको व्यवस्था आफूले जिम्मा लिने पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले बताए। बिष्टले इश्मा गाउँपालिका ४...
गुल्मी । गुल्मीको धुर्कोट गाँउपालिका वडा नम्बर ४ जैसिथोक गोपेमा एक युवा मृत अवस्थामा फेला परेका छन् । स्थानीय २२ बर्षीय कमल खत्री घरनजिकै मृत अवस्थामा फेला...