काठमाडौँ – गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटको पेसी न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ...
काठमाडौं- नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो...
काठमाडौं- रुपन्देहीको दानव नदीमा बेपत्ता भएका अन्य दुई जनाको शव पनि फेला परेको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिका २ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका...
काठमाडौं – भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई दिने भ्रमणका लागि आज नेपाल आएका छन् ।उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका...
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय...
कपिलवस्तु – कपिलवस्तुको महाराजगंज नगरपालिका, १ स्थित फलाहारी बाबा बहुमुखी क्याम्पसमा राजनीतिक उच्छृंखलता प्रर्दशन गर्दै बिद्यार्थीहरुको मौलिक हकमाथी अंकुश लगाउने कार्य हुँदै गएको पाइएको छ ।...
सनिउल्ला धोबी- कपिलवस्तुको बहादुरगंजमा रहेको शिवराज अस्पतालले आजदेखी विशेषज्ञ सेवा सुचारु गरेको छ । “विशेषज्ञ सेवा गुणस्तरीय उपचार, हाम्रो संकल्प तपाईको स्वास्थ्य” भन्ने मूल नारा सहित...
रूपन्देही – कृष्णनगर भन्सार कार्यालयबाट जाँच पास भएर बाहिर आएका ट्रकहरु बारम्बार राजस्व छलीमा संलग्न भेटिँदा पनि कारबाही भने कमजोर देखिएको छ । पछिल्लोपटक चैत २५...
काठमाडौं – रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा ३ जना बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरू बेपत्ता भएका हुन् ।बेपत्ता...
बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले संविधानको रेट्रोफिटिङ गर्नुपर्ने बेला आएको बताएका छन् । भैरहवामा आयोजित उद्यमी गोष्ठीलाई सम्बोधन गर्दै वाग्लेले संकटको डिलमा पुगेको...