काठमाडौं- माओवादी जनयुद्ध शुरु भएको दिन सरकारले घोषणा गरेको सार्वजनिक विदाको मिश्रति प्रतिक्रिया आएको छ । कतिपयले विरोध र आलोचना गरेका छन् भने माओवादी कार्यकर्ताहरुले समर्थन...
विराटनगर- सडक विस्तारका लागि इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ । विराटनगरको रानी- किमाथाङ्का व्यापारिक मार्ग विस्तारआयोजनाअन्तर्गत इटहरी बजार क्षेत्रमा सडक नक्साभित्र परेका घरहरु भत्काएको हो ।...
काठमाडौँ- अमेरिकाबाट विवाहका लागि नेपाल आउनुभएका सुजन राजभण्डारीले विवाहको शुभसाइत स्वयम्बर कालागि लुगा सिलाउन नै भ्याउनुभएन। साथीको सल्लाहबमोजिम दुलाहीको कपडा भाडामा दिने थाहा भएपछि त्यही लिएर...
काठमाडौं- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पार्नुभएको छ । विश्व रेडियो दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
म्याग्दी- राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १० गते पर्वतको जलजला गाउँपालिकामा रहेको हम्पाल कालञ्जर, जलजला र बराह तालको भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपतिको भ्रमणलाई सफल...
कास्की- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान सेवाका लागि आवश्यक तयारी पूरा भएको छ। सो उडानसँगै रात्रिकालीन उडान सेवासमेत सञ्चालन गरिने विमानस्थल प्रमुख विक्रम गौतमले बताउनुभएको छ।...
धनगढी- प्रधानमन्त्री पुष्पकुमार दाहाल प्रचण्ड सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुन धनगढी आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि उहाँ आज (सोमबार) पहिलो पटक सुदूरपश्चिम...
हुम्ला– यारी नाका भन्सार कार्यालयलाई केही दिन अघि चीनबाट आयात भएको व्यापारिक सामानको भन्सार महसुल उधारोमा राख्नुुपरेको छ । व्यापारी तथा निर्माण व्यवसायी हिल्सामा नभएको कारण...
१ फाल्गुन , काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालले अहिले सामना गरिरहेको आर्थिक , राजनीतिक संकटको उचित निकास दिन देशका सम्पुर्ण वामपन्थी , कम्युनिस्ट...
काठमाडौ- नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाडौको भृकुटीमण्डपको प्रर्दशनी स्थलमा राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला हुने भएको छ “कला र कौशल हाम्रो, नेपाली...