दाङ- लुम्बिनी प्रदेशमा सात मन्त्री थपिएका छन् । मुख्यमन्त्री लीला गिरीले सत्ता गठबन्नधनमा भागबण्डा मिलाइ मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले...
काठमाडौं -अर्थ मन्त्रालयले आज (आइतबार) चालू आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज साँझ ५ बजे अर्थ मन्त्रालयको...
काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।सत्ता गठबन्धनमा रहेका दलहरुबिच बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राजनीतिक संयन्त्रका संयोजक...
कपिलवस्तु-कपिलवस्तुको शिबराज नगरपालिकामा गर्ग गोत्रीय समिति गठन भएको छ । नगरमा रहेका गर्ग गोत्रीयहरुको सनिबार शिबराज नपा ३ सुपा देउरालीमा भएको भेलाले समिती गठन गरेको हो...
कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर नगपालिका मातहतका विद्यालयहरुमा राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी बहादुरगंजको राम गोरख माध्यमिक विद्यालयले...
काठमाडौं- साना चार कम्युनिष्ट पार्टीबीच पार्टी एकता एवम् ध्रुवीकरण गर्ने निर्णय भएको छ। शुक्रबार ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्वनगरमा बसेको संयुक्त बैठकले...
ओखलढुङ्गा- तीन वर्षअघि सुनकोसी गाउँपालिका –१ ढेबुवाकी ६० वर्षीया माइती माझी सुनकोसी नदीमा पानी भर्दै भेटिनुभयो । शुद्ध पानी पिउने आफ्नो सपना कालो कपाल फुलेर सेताम्मे...
दैलेख- महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको मृत्यु भएको छ । ७९ वर्षिय गुरुङको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा आज मृत्यु भएको हो । जिल्ला अस्पताल दैलेखका...
काठमाडौँ- नागरिकता र राहदानीको विवादमा पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रयोग गरेका कागजपत्र छानबिनका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मगाएको छ । अमेरिकी...
काठमाडौं- प्रहरीले पक्राउ गर्दैमा सांसदहरुलाई निलम्बन गर्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्नुहुँदै...