काठमाडौं – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीसँग स्पष्टीकरण सोधेको छ ।भृकुटीमण्डपमा सो पार्टीले आयोजना गरेको सभाका क्रममा निर्वाचन आचारसंहिता उल्लघंन भएको गुनासो आएको भन्दै आयोगले...
बझाङ- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनावपछि केपी शर्मा ओलीले नयाँ सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । उनले परमादेशबाट विस्थापित भएका ओलीलाई जनादेशबाट पुनर्स्थापना गरिने...
काठमाडौं -सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन् ।नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा...
काठमाडौं-अर्थमन्त्री जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।आज अपरान्ह ४ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी रहेको मन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री शर्माले मुलुकको...
पर्वत -नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चुनावमा सहभागी गराए राम्रो हुने बताएका छन् । कार्यकर्ता प्रशिक्षणका लागि सोमबार पर्वत आएका नेता...
काठमाडौँ – संविधान सभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले देशमा विकास भएको देख्न चाहने महिलाहरू राजनीतिमा आउनुपर्ने बताएकी छिन् । सोमबार...
काठमाडौंं – प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको स्पष्टीकरण लिनु भएको छ । सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च...
काठमाडौं- पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोगकाे भावनाले अघि बढ्न आह्वान गरेका छन् । प्रधानमन्त्री निवास...
हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा आर्थिक संकट छाइरहेको बेलामा बैंकमा नभएको पैसा नेताहरूको घरमा भएको आरोप लगाउनु भएको छ । राप्रपा मकवानपुरले हेटौंडामा...
रुपन्देही-नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेशमा आवश्यकताअनुसार गठबन्धन हुने बताएका छन् ।प्रदेशका सबै जिल्लाहरूमा गठबन्धन हुने सहमति दलहरुबीच भए पनि केही जिल्ला तथा स्थानीय...