काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लामो समय पार्टीको नेतृत्व गरेका, पटकपटक प्रधानमन्त्री भइसकेका केही व्यक्तिका कारण देश अस्तव्यस्त भएको बताउनुभएको छ । आइतबार...
काठमाडौं-जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पार्टीमा एक अर्कालाई कारवाही गर्नु भनेको पार्टीका लागि दुर्भाग्य भएको बताउनु भएको छ । शनिबार जसपाका अध्यक्ष उपेन्द्र...
पोखरा-गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ९दिपक मनाङगे० ले सपथ लिनु भएको छ । आइतबार गण्डकी प्रदेश प्रमुख सिताकुमारी पौडेलबाट पद तथा गोपनीयताको शपथ...
काठमाडौं-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरुले निर्वाचन आयोगमा राजनीतिक दल दर्ताको लागि निवेदन दिनु भएको छ । अनेरास्वयुका पूर्व नेता जीवन राईको...
काठमाडौँ – नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले विपक्षमा रहेका सांसदहरुको बैठक बसेर नयाँ प्रधानमन्त्री चुन्ने प्रस्ताव गनुृ भएको छ । नेता शर्माले...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै...
काठमाडौं-निर्वाचन आयोगले आगामी कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारलाई सुझाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी...
काठमाडौं-सत्तासीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मुलुकलाई अस्थिरताबाट चुनावतर्फ लैजाने प्रधानमन्त्रीको कदम सही रहेको भन्दै स्वागत गरेको छ । अनेरास्ववियुका अध्यक्ष ऐन महरले शनिवार विज्ञप्ति जारी...
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्नु भएको छ ।शनिबार वक्तव्य जारी गर्दै सभामुख सपकोटाले संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको...
काठमाडौं-सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो। दिउँसो चार बजेका लागि बैठक बोलाइएको हो।...