काठमाडौं -कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार बस्ने भएको छ। बुधबार दिउँसो २स्३० मा बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको प्रमुख...
काठमाडौं- सत्तारुढ नेकपा एमालेको पार्टी एकताबद्ध बनाउन गृहकार्यका लागि गठन गरिएको कार्यदलको बैठक दिउँसो ३ बजे बस्दैछ । बैठकमा आगामी दिनमा पार्टीलाई कसरी एकताबद्ध...
काठमाडौं -जनता समाजवादी पार्टीले राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने बताएको छ । दुई खेमामा विभाजित जनता समाजवादी पार्टी...
काठमाडौँ – नेपाली कांग्रेसका नेता एवंम् पूर्व अर्थमन्त्री डा। रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनु भएको छ ।पूर्वअर्थमन्त्री महतले न्यूज एजेन्सीसँग कुरा...
काठमाडौं – जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्ने बताउनुभएको छ । एकातिर कोरोना महामारी र अर्कोतिर...
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीको ध्यान कमिसनमा मात्रै रहेको आरोप लगाउनु भएको छ ।उहाँले सरकारलाई पनि कमिसनको लोभ रहेको बताउनु भयो । अहिले सरकारले...
काठमाडौं- नेकपा एमालेले बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचनमा रामबहादुर थापामगर (बादल) लाई मतदान गर्न ह्वीप जारी गरेको छ। एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको तर्फबाट...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाडो संसदबाट विश्वासको मत लिने तयारी गर्नु भएको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफूले चाँडै संसदबाट विश्वासको मत लिन...
सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमवार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आर्थिक मामिला तथा योजना मन्त्रीमा...
काठमाडौं- सर्वोच्च अदालतको अन्तरकालीन आदेशले लुम्बिनी प्रदेशका चार मन्त्रीसँगै मुख्यमन्त्री शंकर पोखरेललाई पनि राहत दिएको छ ।न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टी (जसपा) का...