काभ्रे-नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बर्तमान सरकारका कारण लोकतन्त्र नै धरापमा पर्ने खतरा भएको बताएका छन् । आज बुधबार धुलिखेलमा...
काठमाडौं-आसन्न १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी सभापतिले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको काँग्रेस मुख्य...
काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको आगामी १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि केन्द्रीइ कार्यसमितिको बैठक बोलाईएको एक नेताले जनाए । पार्टीका मुख्यसचिव...
काठमाडौं-ने.क.पा माओवादि केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले लोकतान्त्रीक गणतन्त्रको स्थायित्व नचाहनेले प्रधानमन्त्री ओलीलाई दलालको रुपमा प्रयोग गरेको आरोप लगाएको छ । आज काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा...
काठमाडौं – उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी ९एमाले०मा प्रवेश गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा...
कपिलवस्तु- ब्यानरको गलत दु्रपयोग गरेको भन्दै सम्बधित व्यक्तिलाई अनेरास्ववियुले चेतावनी दिएको छ । संगठनको सदस्य समेत नरहेका व्यक्तिले पार्टि कार्यालय उद्घाटन गदै हिड्नु र पार्टि...
काठमाडौं-काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस तत्काल सरकारमा नजाने दोहो¥याउनुभएको छ । आज विराटनगरमा पत्रकारसँगको कुराकानीमा उहाँले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याउनुभएको हो । देउवाले...
काठमाडौं-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाली हिटलरको अवतार भएको आरोप लगाउनुभएको छ । एमालेको असन्तुष्ट नेपाल पक्ष निकट...
काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताउनुभएको छ । माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता...
काठमाडौं -नेपाली कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा...