काठमाडौं-कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिनु भयो...
काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा...
कपिलवस्तु- विपतमा वाल संरक्षणको विषयमा छलफल कपिलवस्तुको शिवराज नगरपालिकाका सबै वडाहरूमा बालबालिकाको संरक्षणको विषयमा छलफल भइरहेको छ । युनिसेफ तथा सिद्धार्थ सामाजिक विकास संस्थाको आयोजनामा नगरका...
काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । बिहीबार नेपाली...
बर्दिया – बर्दियामा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छ्न । जिल्ला प्रहरी कार्यालय बर्दियाले मधुवन नगरपालिका ५ बाट एक भारतीय तथा बढै्याताल गाउँपालिका ७...
काठमाडौं – नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रहेका एक मधेसी नेतालाई ‘कुकुरको पुच्छर’ सँग तुलना गर्दै कटाक्ष गर्नु भएको छ । नेता प्रभू शाहको...
काठमाडौं – नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगितगरिएको जानकारी दिएको हो...
काठमाडाैं – प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मंसिर १८ र १९ गते चितवनमा हुने भएको छ ।प्रेस सेन्टरका अनुसार राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा...
सुर्खेत- कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आह्वान गरिएको अधिवेशन अन्त्य...
काठमाडौँ- ‘बुलबुल’ निर्देशक विनोद पौडेलले दोस्रो फिल्मको घोषणा गर्नु भएको छ । ‘बुलबुल’ बा निर्देशनमा डेब्यु गरेका विनोदले दोस्रो फिल्मको नाम ‘रबर सिटी’ जुराउनु भएको...