कपिलवस्तु-राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर १६ गते कपिलवस्तु आउनु हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा आज देखि सुरु भएको २७ औँ ज्ञानमहायज्ञमा सहभागी...
काठमाडौं– इजरायल रोजगारीका छनोट भएकाहरूले काठमाण्डौका विभिन्न ५ अस्पतालहरूमा कोरोना विरुद्धको खोप लगाउन सक्ने भएका छन् । काठमाण्डौको वीर अस्पताल, निजामती सेवा अस्पताल मिनभवन, नेपाल प्रहरी...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा। प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ । युवा नेताहरूको समर्थनमा...
काठमाडौं-बागलुङको बलेवामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध१च ३६० नम्बरको ट्रयाक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको...
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना भाइरस ९कोभिड–१९० कोे संक्रमण पुष्टि भएको छ ।उहाँलाई सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा भर्ना गरिएको छ । उहाँले सोमबार विहान...
कपिलवस्तु -कपिलवस्तु जिल्ला उपाध्क्षमा हुमाकान्त खनाल विजयी हुनु भएको । क्षेत्रिय सभापतिमा आफनो दाबी फिर्ता लिनु भएका खनालले चुनाबी प्रतिस्पर्धाबाट आफनो विजयी हाँसिल गर्नु भएको हो...
चितवन – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ ।मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको...
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको सरुवा गरेको छ । ०७८ मंसिर ८ गते बसेको मन्त्रिस्तरिय बैठकको निर्णयबाट नेपाल प्रशासन सेवा अन्तर्गत...
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट बिद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा पर्याप्त रहेको टिप्पणी गर्नु भएको छ ।सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष...
काठमाडौं-नेकपा (एमाले) को १० औँ महाधिवेशनमा पूर्वमाओवादी धारका नेताहरुलाई चुनौती बनेको छ। अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रमा प्रस्तुत गरेको सर्वसम्मत प्रस्तावमा सहमति जुट्न नसकेका पदमा निर्वाचन...