कपिलवस्तु – न्यु ग्रेट एम एकेडेमीका विद्यार्थीहरुले वडा कार्यलयको भ्रमण गरि वडाले गर्ने विभिन्न सेवा सम्बन्धि जानकारी लिएको छ । शिवराज नगरपालिका ९भगवानपुरमा रहेको न्यु ग्रेट...
विराटनगर-प्रहरीले विराटनगरबाट स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय रानीले विराटनगर(१८ भेडियारीबाट स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँसहित बिहीबार एक...
सुर्खेत-मुगुमा एक जनाको हिमपहिरोमा परी मृत्यु भएको छ।कात्तिक पहिलो साता बेमौसमी वर्षा भएको समयमा मुगमकार्मारोङ गाउँपालिकामा पर्ने लेकमा आएको हिमपहिरोमा परी कार्मारोङ गाउँपालिका–४ कार्ती गाउँका ३३...
लहान-सिरहा सुखीपुर नगरपालिका( ६ का विशेश्वर सदायको अनुहारमा यतिबेला बेग्लै सुखी देखिनुहुन्छ । जीवनको उत्तरार्द्धमा आएर बल्ल नेपाली नागरिकता पाएपछि च्याउरी र ख्याटे परेको सदायको अनुहारमा...
काठमाडौं – नेकपा एमालेले आज स्थायी कमिटी बैठक बस्दै छ । ललितपुरमा रहेको तुलसीराम स्मृति प्रतिष्ठानमा दिउँसो ४ बजे बस्ने बैठकमा १० औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे...
काठमाडौं – महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना हराइरहेका छन् ।बैतडीको शिवनाथ–१ खाँडघाटको नदी किनारमा हिजो बेलुका डुङ्गा पल्टिँदा...
काठमाडौं- बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार (आज) काठमाडौं आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
कपिलवस्तु-पछिल्लो समयमा नेपाली लोक संगितको बजारमा चर्चित रहेका गायक गणेश अधिकारी र बर्षा लम्सालकोे नयाँ गीत ‘महलमा बस्ने मायँलु ’ सार्वजनिक भएको छ। संजिव न्यौपाने युट्युब...
हेटौंडा – एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दैहुनुन्छ । उहाँले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैहुनुन्छ ।नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य...
दाङ -दाङको फुलबारी क्षेत्रमा खसीबोकामा झाडा पखालाको प्रकोप देखिएको छ। खसीबोकामा पखाला लाग्ने, बिरामी हुने र मर्ने क्रम बढेको स्थानीय किसानले बताएका छन्। प्रकोपबाट दुई साताको...