काठमाडौं – संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय अभिमत प्रस्तुत गरेर परराष्ट्रमन्त्री डा नारायण खड्का आज...
काठमाडौं -संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध कायमै राखेको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ। एमालेको अवरोधपछि सभामुखले निरन्तर...
राेल्पा – राेल्पामा भिरबाट लडेर याे वर्षमात्रै २५ जनाकाे ज्यान गएकाे छ ।भौगोलिक विकटताका कारण रोल्पामा भिरबाट लडेर बर्सेनि ठूलो मानवीय क्षति हुने गरेको छ ।...
काठमाडौं-देशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म एक करोड...
कपिलवस्तु- नेपाली कांग्रेस वाणगंगा नगरपालिकाको नगर सभापतिमा विष्णु थापा निर्वाचित हुनुभएको छ । बुधबार भएको नगर अधिवेशनमा थापा सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना प्रतिस्पर्धी...
कपिलवस्तु-जिल्ला कपिलवस्तुको नेपाली कांग्रेसको १४ औं अधिवेशन बाट महाराजगन्ज नगरपालिका को नगर सभाको अधिवेशन मा नगर सभापति मा पुन राम अचल कुर्मी निर्विरोध रुपमा चयन हुनु...
जनकपुरधाम – प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साइकल वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो आएको टोलीले बेटी...
काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्वले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्धन गर्ने बताउनु भएको छ ।प्रधानमन्त्री देउवाले जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने...
दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी...
भक्तपुर – कोरोना भाइरस सङ्क्रमणको महामारीले सर्वसाधारणमा बढेको भय तथा त्रासले अल्जाइमरका रोगी बढ्दा भक्तपुर अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको छ । अस्पतालले मनोरोग...