काठमाडौं- बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी ९एनसीपी० आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्यालीका क्रममा हिंसा भड्किएको छ।हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान...
काठमाडौं – इजरायलले सिरियाको रक्षा मन्त्रालयमा आक्रमण गरेको छ । बीबीसीका अनुसार इजरायली सेनाले बुधबार राजधानी दमास्कसस्थित रक्षा मन्त्रालय र दक्षिणी भूभागमा रहेका सरकारी कार्यालयहरु माथि...
काठमाडौं – इरानको अध्यागमन थुनामा रहेका पाँच नेपाली रिहा भएका छन् । दोहास्थित नेपाली राजदूतावासले ट्राभल डकुमेन्ट पठाएसँगै उनीहरूलाई इरानले मुक्त गरेको हो । इजरायल–इरान युद्धअघि नै थुनामा...
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० दिनभित्र शान्ति सम्झौता नभए रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। युक्रेनलाई थप उन्नत हतियार आपूर्ति गर्ने घोषणा गर्दै ट्रम्पले...
काठमाडौं- अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ ।लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार...
काठमाडौं – गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन् । अलजजिराका अनुसार मारिनेमा दक्षिणी राफाहस्थित अमेरिकी समर्थन प्राप्त गाजा ह्युम्यानिटेरियन फाउण्डेसन ९जीएचएफ०...
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक शर्तहरूमा सहमति जनाएको बताएका छन्।ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हामी...
काठमाडौं – भारतको दक्षिणी राज्य तेलंगानाको संगारेड्डी जिल्लामा रहेको एउटा औषधि उद्योगमा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।घटनास्थलबाट ३१ जनाको शव...
काठमाडौं अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा एक महत्वपूर्ण फैसला सुनाएको छ। सर्वोच्चले ट्रम्पको जन्मसिद्ध नागरिकताको आदेशमाथि तल्लो अदालतका न्यायाधीशहरूले देशभर प्रभाव पर्ने गरी...
काठमाडौं – गत जनवरीमा डोनाल्ड ट्रम्पले दोश्रो पटक अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाले र त्यतिबेला आफूलाई ‘शान्तिदूत’ भनेर प्रस्तुत गरे । तर अहिले आएर ट्रम्पले अमेरिकालाई इरान...